क्रसरको विद्युत काटियो (फोटो फिचर)

नेपालगन्ज : जिल्ला अनुगमन तथा व्यवस्थापन समिति बाँकेको आइतबार बसेको बैठकले जिल्लाका २४ वटा क्रसर तथा बालुवा प्रशोधन र क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको छ । साँझसम्म ती क्रसर तथा वालुवा प्रशोधन केन्द्रको विद्युत लाइन काटिएको छ ।