बिउ राख्नेदेखि रोपाइँसम्म (फोटो फिचर)

मेरो खुसी फोटो पत्रकार
नेपालगन्ज : असार १५ बाट मानो रोपेर मुरी फलाउन सुरु हुन्छ । बाँकेका किसान अहिले खेतमै व्यस्त छन् । जिल्लामा धेरै किसानले बिउ राखिसकेका छन् । ४० प्रतिशतले रोपाइँ गरिसके । अरु रोपाइँको तरखरमा रहेका छन् । बाँकेको विभिन्न स्थानीय तह पुगेर कैद गरिएका धानखेतीका तस्बीरहरु ।