७ साउनसम्म लकडाउन थप्ने निर्णय

नेपालगन्ज : सरकारले साउनको पहिलो हप्तासम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले लकडाउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो। सरकारले अन्तरािष्ट्रय हवाई उडान र अन्तराष्ट्रिय सीमा पनि साउन ७ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ ।