काठमाडौंमा मनाइयो ‘ला-टोमाटिना’

नेपालगन्ज : होलीको दिन पारेर काठमाडौंमा टमाटरको उत्सव ला टोमाटिना आयोजना गरिएको छ। ग्लोबल टुरिज्म प्रमोसन काउन्सिल र राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघले लैनचौरस्थित नेपाल स्काउट परिसरमा ला टोमाटिना गरेको हो। ला टोमाटिनामा युवायुवतीहरू रमाएको खबर सेतोपाटी डटकमले प्रकाशित गरेको छ । स्पेन, इटली लगायत विश्वका केही सहरमा ला टोमाटिना लोकप्रिय छ।  फोटोहरू स्रोत : सेतोपाटी डटकम