पीपीईको नेपालगन्जमै उत्पादन (हेर्नुस् भिडियो)

विश्व बजारमै पीपीईको अभाव भइरहेको बेला स्थानीय कच्चा पदार्थ प्रयोग गरेर स्वास्थ्य संस्थाका लागि पीपीइ उत्पादन गरेर सघाउँदै कश्मिरा खातुन