कोरोनासँग डराएर होइन, सँगै जिउन सिकौं

संक्रमितमा लक्षण देखिएन भने एकले अर्काेलाई भित्रभित्रै भुसको आगो जस्तै सार्ने खतरा हुन्छ, कोरोनालाई जित्न सकिन्न, कारोनासँगै बाँँच्न सिक्नुपर्छ