सकियो तिहारको भाइटीका (फोटो फिचर)

वनवीरपुर (बर्दिया) : यमपञ्चकको अन्तिम दिन बिहीबार भाइटीका लगाएर सकिएको छ ।

बिहान ११:३७ शुभ साइत भए पनि देश र विदेशमा रहेका हिन्दु धर्मालम्बीहरूले दिनभर नै टीका लगाएका थिए ।भाइटीका लगाएसँगै यो वर्षको तिहार सकिएको छ ।