समावेशीका ‘१७ स’ र साझा प्रजातान्त्रिकका १८ प्रतिबद्धता (कसका कस्ता पढौं)

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन २०८० का लागि समावेशी प्यानल र साझा प्रजातान्त्रिक समूह प्यानलसहित चुनावी मैदानमा छन् । दुबै प्यानलले प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
‘उद्योगी, व्यवसायीकोे एकता, समावेशी प्यानलको पहिचान : समृद्ध बाँके निर्माणका लागि व्यवसायिक क्षेत्रको योगदान’ भन्ने मूल नारासहित समावेशी प्यानलले १८ साउनमा उम्मेदवारी घोषणा कार्यक्रममै प्रोजेक्टरको प्रयोग गरी प्रकाशन समितिका संयोजक कोषराज रेग्मीले प्रतिबद्धताहरु सार्वजनिक गरेका थिए ।

हरेक प्रतिबद्धतामा समावेशीको ‘स’ आउने गरी ‘१७स’ को प्रतिबद्धताहरु रहेका छन् :

साझा प्रजातान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार ललितकुमार रौनियारले मंगलबार १८ बुँदे प्रतिबद्धता पत्र पढेर सुनाएका थिए (पढ्नुस्) ।

 

उम्मेदवारका प्रतिबद्धता अनुरुप नै विजेताले भावी दिनमा संघको नीति, योजना र कार्यक्रम बनाएर संस्थालार्ई डो-याउने भएकाले प्रतिबद्धताको महत्व धेरै छ ।