लकडाउनमा कस्तो अवस्थामा मात्र अस्पताल जाने (भिडियो)

अत्यावश्यक सेवाका लागि अस्पताल खुला नै छन्, आइसोलेसन बेड तयार छन् । घरमै सुरक्षित बस्नुस् । डराउनु पर्दैन : डा.प्रकाशबहादुर थापा प्रमुख, भेरी अस्पताल