क्वारेन्टाइनमा बस्नेहरु घर जान नपाएपछि आक्रोसमा (भिडियो)

जैसपुर : नेपालगन्ज उपमहानगरपालिका १६ जैसपुरको दशगजास्थित सुख्खा बन्दरगाहमा बसेकाहरुले घर जान नपाएपछि आक्रोसित भएका छन् ।