कोरोना मुक्तिको प्राथना गर्दै घरमै इदको रौनक (फोटो फिचर)

फोटो सौजन्य : प्रवेज अलि सिद्दिकी

नेपालगन्ज : लकडाउनका कारण बाँकेका मुस्लिम समुदायको महान पर्व इदुल फित्र (इद) को नमाज घरघरमै रौनकताका साथ मनाइएको छ । एक महिना लामो रमजान सकिएपछि सोमबार नमाज पढ्नेले कोरोना मुक्तिको लागि प्राथना गरेका थिए । मस्जिदहरुमा भने सामाजिक दूरी कायम गरेर निकै थोरै जनाले मात्र नमाज पढेको मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए ।

 

 

फोटो सौजन्य : मोहम्मद आसिफ अन्सारी

   

Leave a Reply

Your email address will not be published. Required fields are marked *