बाँकेको प्रजिअमा कुरुम्वाङ, खड्कालाई गृहमा तानियो

नेपालगन्ज : गृह मन्त्रालयले बाँकेको प्रमुख जिल्ला अधिकारीमा रामबहादुर कुरुम्वाङलाई बाँकेमा पठाइएको छ।
गृह मन्त्रालयलले बुधबार ८ जना सहसचिव र उपसचिवको सरुवा गर्दा प्रजिअ खड्कामा गृह मन्त्रालय तानेर उपसचिव कुरुम्वाङलाई कायम मुकायम प्रमुखको जिम्मेवारी दिएर पठाएको हो । जिल्लामा सहसचिव प्रमुख जिल्ला अधिकारी हुन्छन् ।