सुरु भयो डुङ्गाको यात्रा (फोटो फिचर)
शब्द/फोटो : मानबहादुर ठकुल्ला
वर्षायाम सुरु भएसँगै कैलालीको भजनीको लालबोझीका बासिन्दा डुङ्गाको यात्रा गर्न बाध्य भएका छन् । हरेक वर्ष भजनी नगरपालिकाको वडा नं ५ र ७ का वासिन्दा कान्द्रा नदीमा डुङ्गाको यात्रा गर्नुपर्छ ।