बागेश्वरी मन्दिरमा यसरी भित्र्याइयो फूलपाती (फोटो फिचर)

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको पश्चिम तराईको प्रमुख शक्तिपीठ बागेश्वरी मन्दिरमा मंगलबार बिहानै सप्तमीको अवसर पारेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले फूलपाती चढाएर पूजापाठ गरेका छन् ।

हिन्दु धर्मालम्वीहरुले घरघरबाट फूलपाती ल्याएर बागेश्वरी मन्दिरमा चढाउने र मन्दिरबाट फूल टिका लिएर आआफ्नो घरमा भित्र्याउने धार्मिक परम्परा छ । बागेश्वर मन्दिरमा भित्र्याइएको फूलपातीका दृश्यहरु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *