नेपालगन्जमा प-यो असिना पानी
नेपालगन्ज : नेपालगन्जमा बिहीबार असिना पानी परेको छ । बिहान ११ बजेर ४५ मिनेटमा असिना परेको हो । सुरुमा हुरी बतास चलेको थियो । त्यसको केही समयपछि असिना मात्र प-यो । असिना परिसकेपछि पानी पनि परेको थियो । मध्यान्न १२ बजेसम्म पनि नेपालगन्जको मौसम सफा छैन ।