नेपालगन्जमा बागेश्वरीको जुङ्गे महादेवमा भक्तको भीँड (फोटो फिचर)

मेरो खुसी फोटो पत्रकार
महाशिवरात्रीको अवसरमा बागेश्वरी मन्दिर परिसरमा भक्तजनको घुँइचो लागेको छ । नेपालगन्जको बागेश्वरी मन्दिरको तलाउको बीचमा रहेको नेपालकै एक मात्रै जुङ्ग जुङ्गे महादेवको मन्दिरमा बिहानैदेखि दिनभर नै भक्तजनको घुँइचो लागेको थियो ।