बागेश्वरीमा रक्षा बन्धन (फोटो फिचर)

मेरो खुसी फोटो पत्रकार
बागेश्वरी मन्दिरमा लकडाउनकै बीच पनि भक्तजनहरु रक्षाबन्धन र जनै धारण गर्न पुगेका छन् ।
बागेश्वरी मन्दिरभित्र प्रवेशका सबै ढोकाहरु बन्द गरिएको छ । बन्द पूर्वी मूल ढोका र खडेश्वर जुँगे महादेवको मन्दिरको ढोकामा पण्डितहरुले रक्षा बन्धन बाँध्ने व्यवस्था मिलाइएको छ । समुदाय स्तरमा कोरोना फैलिरहेको भन्दै लकडाउन एक दिनअघिदेखि जारी छ ।