भन्सार छलेर ल्याएका ४ राँगा प्रहरी नियन्त्रणमा

नेपालगन्ज : भन्सार छलेर ल्याएका ४ वटा राँगा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहीबार राति ७ बजे नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरबाट ८० हजार रुपैैयाँ बराबारको मोलका ती राँगा नियन्त्रणमा लिएको हो । प्रहरीले राँगालाई कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *