मोहम्मद डेकोे अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज : सरकारको मोहम्मद डेकोे अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
इस्लाम धर्मावलमबीहरुको महत्वपूर्ण पर्व मोहम्मद डे अर्थात मोहम्मद जन्मोत्सव मंगलबार मनाइँदैछ । ‘मोहम्मद डे’ को दिन बाजागाजासहित गाउँसहरमा जुलुस निकालिन्छ ।