भित्र्याउन नपाउँदै खेतमा उम्रियो धान (फोटो फिचर)

रमेशकुमार यादव । बल्दीपूर्वा
तीन दिनको अविरल वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिकामा किसानले काटेर खेतमा राखेको धान घरमा भित्र्याउन नपाउँदै खेतमै उम्रिएको छ । किसान भन्छन्, ‘काटेर भिञ्याउने बेलाको धान खेतमै नष्ट भएपछि वर्षभरीको खानाको जोहो कसरी गर्ने हो ? हाम्रो समस्य समाधान कस्ले गर्ने ?’