जनता समाजवादीमा नरैनापुरबाट सयौं पार्टी प्रवेश

रमेशकुमार यादव । नरैनापुर
बाँकेको नरैनापुर गाउँपालिबाट जनता समाजवादी पार्टीमा सयौं जना प्रवेश गरेका छन् ।
पूर्वउपप्रधानमन्त्री तथा जसपा अध्यक्ष उपेन्द्र यादवलगायतले शनिबार नरैनापुरमा आयोजना गरिएको कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा भैतिक तथा योजनामन्त्री सहसराम यादव, पूर्व शहरी कास मन्त्री इश्तियाक राई जिल्ला समन्वय समिति अध्यक्ष अजय श्रीवस्ताव सहित को उपस्थित रहेको थियो । कार्यक्रममा नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहम्म्द शाहले विकट क्षेत्रको विकासामा आपूmले गरेको योगदानको चर्चा गरेका थिए ।