कोहलपुर जेसीजको अध्यक्षमा शर्मा निर्वाचित

नेपालगन्ज : कोहलपुर जेसीजको अध्यक्षमा ईश्वर शर्मा निर्वाचित भएका छन् ।
कोहलपुर जेसिजको १२औं शाखा अधिवेशनबाट वर्ष २०२२ लागि अध्यक्ष पदमा शर्मा निर्विरोध चयन भएका हुन् । त्यसैगरी कार्यकारी उपाध्यक्षमा दीपेन्द्र कठायत, ईश्वर सुवेदी र उपाध्यक्षमा उपेन्द्र बिष्ट, टीका शाही, रविन गौतम, नवीन रेग्मी चयन भएका छन् ।