कार ठक्करबाट ३ मृत्यु : मृतक परिवारद्वारा वीपी चोकमा चक्काजाम

नेपालगन्ज : नेपालगन्जको वीपी चोकमा चक्काजाम गरपएको छ ।

आइतबार कार दुर्घटनामा मृत्यु भएका ३ जनाको परिवारले बिहीबार बिहान १० बजेदेखि टायर बालेर चक्काजाम गरेका हुन् ।