यस्ता छन एमाले नेपालगन्जका उम्मेदवारका चुनावी प्रतिवद्धता

नेपालगन्ज : बैशाख ३० गते हुने स्थानीयतहको चुनावका लागि नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका समितिले चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ ।
शुक्रबार एमाले पार्टी कार्यालय नेपालगन्जमा मेयरपदका उम्मेदवार पशुपतीदयाल मिश्रले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका हुन ।
चुनावी प्रतिबद्धतापत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा ढल निकास, फोहरमैला व्यवस्थापन, गरिबी निवारण तथा रोजगारी सिर्जना, सडक तथा यातायात, कृषि तथा पशुपंक्षि, पर्यटन प्रर्वद्धन जस्ता बिषयबस्तु समेटीएको छ । त्यस्तै महिला समानता तथा सशक्तीकरण, जेष्ठ नागरिक, बालबालिका, अपांगता भएका अशक्त र पछाडी परेका बर्ग, संस्थागत संरचना, सुशासन लगायत नीति तथा कानुन निर्माण लगायतका विषयबस्तु प्रतिवद्धता पत्रमा रहेको छ ।
यस्ता छन् चुनावी प्रतिवद्धताहरु :