यस्तो देखियो खण्डग्रास चन्द्रग्रहण

चन्द्रग्रहण । फोटो : स्पेश डटकम

नेपालगन्ज : मध्यरातमा खण्डग्रास चन्द्रग्रहण लागेको छ । नेपालसहित विश्वका विभिन्न मुलुकबाट ग्रहण देखिएको थियो ।
चन्द्रग्रहणको स्पर्श आइतबार राति १ बजेर १९ मिनेटसम्म, मध्य समय १ बजेर ५९ मिनेटसम्म, मोक्ष समय २ बजेर ३८ मिनेटसम्म र सर्वपर्व समय ७९ मिनेटलाई निर्धारण गरिएको थियो ।