भव्य राष्ट्रिय पौडी प्रतियोगिता (फोटो फिचर)

दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ का झलकहरु । तस्बिरहरु सौजन्य : नेपालगन्ज स्वीमिङ क्लब बाँके

नेपालगन्ज : नेपालगन्ज स्वीमिङ क्लबले आयोजनामा दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ नेपालगन्जमा भव्य रुपमा सुरु भएको छ ।
लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले शुक्रबार बिहान प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगितामा विभिन्न ५८ वटा इभेन्टमा हुने छन् । शुक्रबार प्रतियोगिताको झलक यस्तो देखियो :