नेपालगन्जमा पनि गाईजात्रा

नेपालगन्ज : नेवाः पुचः बाँकेको आयोजना, नेवाः देय दबु बाँकेको सहआयोजना र जिल्लामा रहेका विभिन्न गुठीहरुको सहकार्यमा शनिबार नेपालगन्जमा गाईजात्राको झाँकी निकालिएको छ । नेवार समुदायले एक वर्षभित्र दिवङ्गत भएका आआफ्नो आफन्तको सम्झनामा झाँकी निकाल्ने प्रचलन छ ।









