बाँकेमा २ दिनमा ७९ ले कोरोना जिते (सूचीसहित)

नेपालगन्ज :  बाँके जिल्लामा दुई दिनमा ७९ जनाले कोरोना जितेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शुक्रबार ५१ जना डिस्चार्ज हुँदैछन् । जुन जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी डिस्चार्ज भएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ, पत्रकार खगेन्द्र दाहाल, युवा नेता हुकुम केसीलगायतका व्यक्तिहरु नेपालगन्जको धम्बोझीस्थित सिटी प्यालेस होटलको आइसोलेसनबाट डिस्चार्ज हुँदैछन् । यसअघि प्रदेशसभा सदस्य कृष्णा केसी नमूनालगायत २८ जना बिहीबार डिस्चार्ज भएका थिए । सांसद नमूना भेरी अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएकी हुन् ।

४ भदौमा डिस्चार्ज हुनेहरु

५ भदौमा डिस्चार्ज हुनेहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *