बाँकेमा कोरोना संक्रमितको संख्या एक हजार पुग्यो

नेपालगन्ज : बाँके जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आइतबार थप जनामा कोरोना संक्रमण भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार पुगेको हो । आइतबार नेपाल टेलिकमका थप २ जना कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।