नेपालगन्ज म्याराथन ६ मंसिरमा हुने

नेपालगन्ज : नेपालगन्ज म्याराथनको छैटौं संस्करण आगामी ६ मंसिरमा हुने भएको छ ।
आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले आइतबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतभन्दा म्याराथनमा समावेश इभेन्ट घटाइएको जानकारी दिए । यो वर्ष पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *