हिन्दु राष्ट्र र राजसंस्थाको माग गर्दै नेपालगन्जमा सयौंको मोटरसाइकल -याली (फोटो फिचर)

मेरो खुसी फोटो पत्रकार
हिन्दु राष्ट्र र राजसंस्था राजसंस्थाको माग गर्दै शनिबार नेपालगन्जमा सयौंको संख्यामा मोटरसाइकल -याली निकालिएको छ ।
हिन्दु राष्ट्रवादी आयोजक रहेको मोटरसाइकल ¥यालीले नेपालगन्जको बागेश्वरी मन्दिरको पूर्व पट्टिको पार्कबाट न्युरोड, पुष्पलाल चोक, सुर्खेतरोड़को वीरेन्द्र चोक, वीपी चोक, गणेशमान चोक, चार बाहिनी चोक, भेरी अस्पतालहुँदै त्रिभुवन चोक, सदरलाइन हुँदै धम्बोझी चोकसम्म नगर परिक्रमा गरेको थियो । नेपालको राष्ट्रिय झन्डा बोकेर -यालीमा हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा नारा लगाइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *