नेवि संघद्वारा बर्दियामा सिटि जुलुस प्रदर्शन

मुरली गोडिया । गुलरिया
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बर्दियाले सदरमुकाम गुलरियामा आाइतबार साँझ सिटी जुलुस प्रदर्शन गरेको छ ।
वर्तमान सरकारकाविरुद्ध देशव्यापी आान्दोललाई मध्य नजर गरेर राहात दिएको हो ।
नेपाली कांग्रेसले मंसिर २९ गते गर्ने देश व्यापि आन्दोलनमा सरिक हुन अनुरोध गर्दै शिटि जुलुस प्रर्दशन गरिएको नेपाल बिद्यार्थी संघ बर्दियाका अध्यक्ष शोभाकान्त पौडेलले बताए ।
वर्तमान सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन, भ्रष्टाचार, कोभिड–१९ नियन्त्रणमा चर्को मूल्य वृद्धि, महिला हिंसा र अधिनायकवादी शैलीका विरुद्ध मंसिर २९ गते सोमँबा।र हुने विरोध प्रदर्शन को प्रचारात्मक सिटि जुलुसको आयोजना गरिएको नेपाल विद्यार्थी संघ बर्दियाका उपाध्यक्ष विषेश गौतमले बताए।