बाँकेमा चितुवाको २ थान छालासहित ३ पक्राउ

बाँके प्रहरीले नियन्त्रणमा लिएको चितुवाको छाला

नेपालगन्ज : बाँके प्रहरीले चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले सोमबार पत्रकार सम्मेलन गरी बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमबाट आइतबार राति १० बजेतिर सल्यान जिल्लाको बाघचौर नगरपालिका–३ का जितबहादुर डीसी, कुमाख गाउँपालिका–७ का कमल डीसी सोही गाउँका हिमेन्द्र वलीलाई २ थान चितुवाको छालासहित पक्राउ गरेकोे जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *