नेपालगन्जका घर-घरमा होली रौनक (फोटो फिचर)

कोरोना कहरका कारण नेपालगन्जका घर घरमा रंग खेलेर होली मनाइएको छ ।
सद्भाव र रंगको पर्व होलीका अवसरमा नेपालगन्जको भृकृटीनगरका विभिन्न घरमा बालबालिकादेखि जेष्ठ नागरिकले रंग खेलेर होलीको उत्सव मनाएका थिए । फोटोहरु : मेरो खुसी