कोरोनाबाट बाँकेका अस्पतालमा ७ दिनमा ५ को मृत्यु

नेपालगन्ज : बाँकेका अस्पतालमा उपचार गर्न आएकाहरुमध्ये १ सय ५२ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका एक साताको अवधिमा अनुसार बाँके, बर्दिया, सुर्खेत, दैलेख र कैलालीका एक एक जनाको मृत्यु भएको हो । नेपालगन्जका अस्पतालमा उपचार गर्न आएका बाहिरी जिल्लाका ९३ जनाको कोरोनाबाट ज्यान गइसकेको छ भने बाँकेका ५९ जनाको कोरोनाबाट मृत्यु भएको हो ।