मेरो खुसी सहकर्मी ठकुल्लालाई सम्मान

टीकापुर : कैलालीको टीकापुर नगरपालिका– ७ ले मेरो खुसी डटकमका कैलाली संवाददाता मानबहादुर ठकुल्लालाई सम्मान गरेको छ ।
वडा कार्यालयले दशैं मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा संवाददाता ठकुल्लालाई दोसल्ला ओढाएर सम्मान गरेको हो । सोही अवसरमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य भीम बिक र द्वन्द्व पीडित परिवारका ६ जनालाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *