उल्लासमय र सौहार्दपूर्ण होली (फोटो फिचर)
नेपालगन्ज : तराई मधेशको होली पर्व उल्लासमय र सौहार्दपूर्ण रुपमा सम्पन्न भएको छ ।
घर, परिवार, समाज, संघसंस्था, समूहमा होलीको रौनकता थियो । मेरोखुसीले नेपालगन्ज सहरमा होलीको अवलोकन गर्दा असम्बन्धित ब्यक्ति र होली खेल्न नचाहने ब्यक्तिलाई रंग, अबिर र पानी छ्यापेर दुःख दिएको पाइएन ।