त्रिभुवन चोकको श्रम बजार रामलीला मैदानमा स्थानान्तरण (फोटो फिचर)

रामलीला मैदानमा ज्याला मजदुरीको काम खोज्नेहरुको भींड । फोटो सौजन्य : नरेशबाबु श्रेष्ठ

नेपालगन्जको त्रिभुवन चोकको श्रम बजारलाई आइतबारबाट रामलीला मैदानमा सारिएको छ । त्रिभुवन चोकमा दैनिक ज्याला मजदुरीका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म सयौंको संख्यामा जम्मा हुन्थे । कोरोना संंक्रमण विस्तार रोेक्न उनीहरुलाई स्थानान्तरण गरिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

 

 

श्रम बजार रामलीला मैदानमा स्थानान्तरणपछि सुनसान त्रिभुवन चोक