आइतवार, फाल्गुन २३, २०७७ / Sunday 7th March 2021

हुस्सुकुहिरोले नेपालगन्जका ३० बढी सबै उडान रद्द

file photo

नेपालगन्ज : बाक्लो हुस्सुकुहिरोको कारण बुधबार नेपालगन्ज विमानस्थलमा यो वर्ष पहिलो एकै दिन ३० भन्दा बढी विमानको उडान रद्द भएको छ ।
नेपालगन्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरका अनुसार खराब मौसमका कारण नेपालगन्ज–काठमाडौंका ७ वटा विमानसहित पहाडी जिल्लाका दुई दर्जन बढी सबै उडान रद्द भएका हुन् । विभिन्न जिल्लाबाट यत्तिकै संख्यामा विमान नेपालगन्जमा पनि आउँथे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *