ब्रेकिङ खबर : भेरी अस्पताल नेपालगन्जमा आयो कोरोना जाँचका लागि पीसीआर मेसिन

मेरो खुसी फोटो पत्रकार
नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा कोरोना जाँचका लागि मंगलबार पीसीआर मेसिन आएको छ ।
अस्पतालमका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले प्रयोगशाला बनाउने कोठामा मर्मत सम्भारको काम भइरहेकाले मेसिन बुधबारदेखि जडानको काम हुनेछ ।