कोरोनाबाट दुई हजारभन्दा बढी मृत्यु हुने १० देश (सूचीसहित)

विश्वमा सबैभन्दा बढी संंक्रमित अमेरिकामा साढे चार लाख ६८ हजार र मृत्यु इटलीमा १८ हजार दुई सय

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर ९५ हजार सात सय ३९ जनाको मृत्यु भइसकेको छ ।
कोरोना भाइरसको विश्वव्यापी अवस्था अपडेट गर्ने अनलाइन वल्र्डमिटरर्स डट इन्फोको शुक्रबार बिहान १०ः ५१ सम्मको तथ्यांक अनुसार विश्मा संक्रमितको संख्या भने विश्वभर १६ लाख चार हजार नौै सय ८१ छ । विश्वमा सबैभन्दा बढी संंक्रमित अमेरिकामा साढे चार लाख ६८ हजार र मृत्यु इटलीमा १८ हजार दुई सय रहेको सो अनलाइनले जनाएको छ । दुई हजारभन्दा बढी मानिसको ज्यान जाने देशको संख्या भने १० वटा रहेको छ (विस्तृत पढ्नुस् तालिकामा) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *