तराईको अन्नभण्डार राजापुरमा कृषिमा यान्त्रिकरण (फोटो)

फोटो : मेरो खुसी

बर्दियाको राजापुर क्षेत्रमा कम्बाइनबाट गहुँ काट्दै किसान । गहुँ पाकेर झर्ने अवस्था भए पनि लकडाउनका कारण देखाउँदै डिजल नपाएका कारण गहुँ स्याहार्न समस्या भएको कम्बाइन धनी किसानको गुनासो छ ।