कोरोना अति प्रभावित बाँकेको नरैनापुरमा एक प्लाटुन सेना परिचालन हुँदै

सांकेतिक फोटो । स्रोेत : इन्टरनेटबाट

नेपालगन्ज : कोरोना अति प्रभावित बाँकेको नरैनापुरमा नेपाली सेना परिचालन हुने भएको छ ।
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार ४० भन्दा बढी नेपाली सेना खटाइने भएको छ । सेना खटाउनका लागि जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । नरैनापुरमै बस्ने गरी एक प्लाटुन सेना खटिनेछ । सेनाले नरैनापुरका क्वारेन्टाइन व्यवस्था, शिल गरिएको क्षेत्रलाई अनुुगमन, लकडाउन प्रभावित गर्न बनाउन, शान्ति सुरक्षा र स्वास्थ्यकर्मीलाई सहज बनाउन सेनाले भूमिका खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *