एक चिकित्सकसहित बाँकेमा थप २८ मा कोरोना

नेपालगन्ज : बाँके जिल्लामा बिहीबार एक जना चिकित्सकसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत हुन् । कोरोना संक्रमितमध्ये ४ जना बाहेक सबै नेपालगन्जका छन् । ३ जना खजुराका र १ जना संक्रमितको भेरी अस्पतालले ठेगाना उल्लेख गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *