कोरोनाका कारण नेपालमा थप ३ जनाको मृत्यु, संख्या ७३ पुग्यो

नेपालगन्जः कोरोना भाइरसको संक्रमणका कारण नेपालमा आज थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा पर्सा छप्कैयाका ७४ बर्षीय एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोका ६ की ४१ वर्षीया महिला रहेका छन । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *