नेपाली कांग्रेसले नेपालगन्जमा ग-यो विरोध प्रर्दशन

नेपालगन्ज : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार बाँकेको नेपालगन्जमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेस पाटी कार्यालय नेपालगन्जवाट सुरु भएको -याली वि.पि.चोक, धम्बोजी, त्रिभुवन चोक हुँदै जिल्ला प्रशासन अगाडी प्रर्दशन गरिरहेको छ । कांग्रेसले देशभरबाट एकैसाथ देशमा भ्रष्टाचार बढेको, कोरोना नियन्त्रण गर्न सरकार असफल रहेको र मंसिर १७ गते प्रहरीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरेको प्रवृत्तिविरूद्ध आन्दोलन सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *