कोरोनाले घर-घरमा तीजको रौनक (फोटो फिचर)

नेपालगन्ज : नेपाली नारीहरुको महान सांस्कृतिक पर्व हरितालिका तीज बाँकेका महिलाले घरघरमै मनाएका छन् ।
कोरोनाको कहरका कारण सार्वजनिक स्थानमा हुने तीजका भव्य कार्यक्रममा कोरोना संक्रमणको खतरा भएपछि ब्रतालु महिलाहरुले घरमै बसेर तीज मनाएका हुन् । नेपालगन्जको भृकुटीनगरलगायतका विभिन्न टोलका महिलाहरु भेला भएर तीजका गीतमा बिहानैदेखि नृत्य गरिरहेका छन् । गत वर्ष तीजमा बन्द गरिएको बागेश्वरीमा मन्दिर यो वर्ष भने खुला गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *