आलु अभाव छैन (फोटो र क्याप्सन)
मेरो खुसी फोटो पत्रकार
नेपालगन्ज : लकडाउनबाट हरियो तरकारी महंगो भए पनि नेपालगन्जमा आलु अभाव नभएको व्यवसायीहरूले बताएका छन् । बुधबार नेपालगन्जबाट आलु कोहलपुर लैजाने तयारी हुँदै । फोटो : मेरो खुसी