हृदयघातबाट कैदीकोे मृत्यु

मेरो खुसी संवाददाता
नेपालगन्ज : बाँके जिल्ला कारागारमा एक जना कैदीको मंगलबार मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्र्रवक्ता शिवबहादुर सिंहका अनुसार हृदयघातबाट का ६० वर्षिय असपाक अहमद सिद्दिकीको मृत्यु भएको हो । प्र्रवक्ता सिंहले उच्च रक्तचाप र मधुमेह रोगको नियमित औषधि सेवन गर्दै आएका थिए ।