भृकुटीनगर टोल विकास समितिको रक्तदान (फोटो फिचर)

नेपालगन्ज : कोरोना भाइरसको महामारीका रगत अभाव हुन नदिन नेपालगन्ज उपमहानगरपालिका १० को भृकुटीनगर टोल विकास समितिले शनिबार नेपालगन्जमा रक्तदान कार्यक्रम गरेको छ ।
झिगु भृकुटी नेवाः खलः गुठी परिवार र भृकुटी सहकारी संस्था लिमिटेडको सहआयोजनामा सम्पन्न रक्तदान कार्यक्रम ५६ जनाले रक्तदान गरेको भृकुटीनगर टोल विकास समितिका सदस्य दीपेन्द्रकुमार जोशीले जानकारी दिए ।